back

फेरि किन सर्यो नेपाली कांग्रेसको बैठक ?

वि.सं.२०७६ साउन २२ बुधवार

483 

shares
GLOBAL IME AD
NTC AD

२२ साउन, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकौ बैठक आज बुधवार पनि स्थगीत भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण २२ गते दिउँसो २ः०० बजे बस्ने भनिएकोमा उक्त बैठक २०७६ श्रावण २६ गते आइतबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको जानकारी पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पोैडैललै जानकारी गराएका छन् ।

श्रावण २६ गते आइतबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।


पार्टीकौ कार्यबिभाजन र यौजना निर्माणमा सहमति जुटन नसकैको बेला नेता प्रकाशमानसिंहको स्वास्थ समस्या समेत आएपछि बैठक ४ दिन पछि सारिएको बताइएको छ ।

वि.सं.२०७६ साउन २२ बुधवार १६:५८ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...