back

बस र कार एकआपसमा ठोक्किदाँ तीनको मृत्यु ४४ घाइते

वि.सं.२०७६ साउन २३ बिहीवार

735 

shares


२३ साउन, रुस । रुसको नोभोरोसिएस्कनजिकै बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक बस र कार एक आपसमा ठोक्किँएर खाल्डोमा खस्दाँ सो घटना भएको जनाइएको छ । घाइते ४४ जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको जनाइएको छ ।

प्रारम्भिक रुपमा आएको सुचनाअनुसार नोभोरोसिएस्क र केर्च स्ट्राइट राजमार्ग जोडिने एक इलाकामा एक बस र कार एक आपसमा ठोक्किँए्र ९८ फिट खाल्डोमा झरेको बताइएको छ ।
यस दुर्घटनामा घाइते भएकाहरुमा १२ बालबालिका रहेका बताइएको छ । घाइते ४४ मध्ये पाँच जनाको अवस्था गम्भीर भएको बताइएको छ । (रासस)

वि.सं.२०७६ साउन २३ बिहीवार १६:०६ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

अमेरिकी अदालतमा निकोलस मादुरोले के भने ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी अदालतमा सोमबार पेश...

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

मदुरोको गिरफ्तारी कथित प्रजातन्त्र भित्रको सैतानी हर्कत

https://www.youtube.com/watch?v=-wIXtgOFQGM   गत शुक्रबार मध्यरातमा ल्याटिन अमेरिकी देश भेनेजुएलामा छापामार...

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

सियोल । उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको...

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय...

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

मेक्सिको सिटी । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको...

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

अमेरिकाले विविधता भिसा (डीभी) कार्यक्रम अस्थायी रूपमा रोकेको घोषणा

काठमाडौं । अमेरिकी सरकारले विविधता भिसा (डीभी) कार्यक्रम तत्कालका लागि...