back

अझै तुइनको भर

वि.सं.२०७६ साउन २४ शुक्रवार

786 

shares

२४ साउन, बाजुरा । सरकारले तुइन विस्तापित कार्यक्रमलाई तिब्रता दिए पनि बाजुराका केही विकट क्षेत्रमा अझै तुइनकै भर पर्नु परेको अवस्था छ ।

छिन्दु नदीमा अझै सर्वसाधारण तुइनकै साहारामा आवातजावात गर्छन् तुइनकै यात्रा गर्दा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

बाजुराको विकट हिमाली गाउँपालिका ३ गुम्बा र बौडीबीच भएर बग्ने छिन्दु खोला तर्ने क्रममा दशकयता सात जनाले ज्यान गुमाएको स्थानीय लालुकुवर भोटेले बताए । छिन्दु नदी तरेर हिमाली गाउँपालिका ३ मा रहेको गुम्बा गाउँ र हिमाली क्षेत्रतिर जाने गरिन्छ । शुक्रबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन २४ शुक्रवार ०८:३३ मा प्रकाशित

Himalayan Life AD
गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे (तनहुँ) ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४...

पेट्रोलियम पदार्थको मूल्य समायोजन

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको...

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुग्छः राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता,...

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण...