back

बिहान उठेपछि यसो गर्नुस्, पैसाको कमि कहिल्यै हुँदैन

वि.सं.२०७३ मंसिर ७ मंगलवार

897 

shares

palm
घरमा सुख समृद्धि बनाइ राख्न आज पनि कतिपय परम्परा चल्दै आएको छ । यी परम्पराको ध्यान दिन सके सकरात्मक फल प्राप्त हुन्छ । बिहान के के गर्दा घरमा लक्ष्मीका साथै सबै देवीदेवताको आर्शिवाद प्राप्त हुन्छ । जानौँ ती के के हुन् ।
१) बिहान उठ्नासाथ हाफ्नो दुई हात हेरौँ । यसमा यो मान्यता छ की, कामबाट लक्ष्मी, सरस्वतीको साथ र भगवान विष्णुको आर्शिवाद मिल्छ ।
२) बिहान पलङवाट तल झर्नासाथ धरतीलाई ढोग्दै क्षमा माग्नु पर्दछ । किनकी धरतीमा खुट्ट राख्दा हामीलाई दोस लाग्छ ।
३) घरको मन्दिर, मूर्ति तथा पुजा सामानहरु सहि ठाउँमा सजाएर राख्नु पर्दछ । यसबाट देवीदेवता खुशी हुन्छ् भने कुण्डलीमा दोस छ भने पनि त्यो शान्त हुन्छ ।
४) बिहान उठेपछि सुर्यको जल चढाऔँ । यसबाट घरपरिवार तथा समाजमा मान सम्मान प्राप्त हुन्छ भने सुर्यसँग सम्पूर्ण दोषबाट मुक्त भइन्छ ।
५) हरेक बिहान हामीले खाने अघि घरमा पकाइएको खाना तथा रोटी पहिला गाइलाई खुवाउनु राम्रो मानिन्छ । वरिपरि आएका गाईलाई खान दिनुपर्दछ ।
(समाचार स्रोत : दैनिक भास्कर)

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:१९ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...