back

बकर इदमा सार्वजनिक विदा

वि.सं.२०७६ साउन २६ आइतवार

477 

shares
GLOBAL IME AD
NTC AD


२६ साउन काठमाडौँ । इस्लाम धर्माबलम्बीहरुको महान चाड इद –ऊल अजाह (बकर इद)को अवसरमा प्रदेश नम्बर २ र प्रदेश ५ ले सार्वजनिक बिदा दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा बकर इदको शुभकामना दिँदै प्रदेश सरकारले साउन २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक सूचना जारी गरेका छन् ।

यस महान पर्वले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भन्ने कामना गर्दै मुख्यमन्त्री राउतले इद ऊल अजहा हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् ।

यसैगरी प्रदेश ५ ले पनि सार्वजनिक विदा दिएको छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचले बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।

वि.सं.२०७६ साउन २६ आइतवार १४:२२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...