back

धर्म सन्तान तस्करी

वि.सं.२०७६ साउन २८ मंगलवार

822 

shares

२८ साउन, काठमाण्डांंै । नौ वर्षयता मुलुकमा २० बालबालिका धर्मपुत्र धर्मपत्रि बनाएर लगिएको सरकारि अभिलेख छ । ती मुलुकले उपलब्ध गराएर तथ्यांक जोड्दा त्यही अवधिमा १ सय ५७ नेपाली बालबालिका धर्मसन्तानका रुपमा लगिएका छन् । बढी भएका १ सय ३७ जना कसरी गए ? यसले धर्म सन्तानका नाममा पुष्टि हुन्छ ।
सरकारले १८ मुलुकमा धर्मपुत्र–धर्मुपुत्रिका रुपमा बालबालिकालाई लैजान अनुमति दिएको छ । अमेरिका र युरोपका ६ मुलुकले नेपालबाट आफनो देशमा पुर्याइएका बालबालिकाको सुचि हेग कन्फे्रस अन प्राइभेट गरेकका छन । ती ६ मुलुकले सन् २०१० यता बुझाएका तथ्यांक जोड्दा १ सय ५७ नेपालि बालबालिका पुगेको पाइन्छ । यहि अवधिमा १८ देशमध्ये बाकीँ १२ वटामा ८२ बालबालिका पठाएको सरकारि तथ्यांक छ । एचसीसीएचमा तिनले बुझाएको सुची पाउन नसकेकाले बाँकीको फरक भने थाहा हुन सकेन । तर, यसले अझ ठुलो संख्याममा नेपालि बालबालिका तस्करी भएको देखाउँछ डेनर्माकले एचसीसीएचलाइृ बुझाएको सुचीमा नेपालबाट १७ बालबालिका लगिएको छ । तर, २ जना मात्र बालबालिका नेपालबाट डेनर्माक गएको तथ्यांक मन्त्रालयसँग छ । १५ जना तस्करीबाट पुर्याइएको देखाउँछ । मंगलबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ साउन २८ मंगलवार ०९:०६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...