back

लागूपदार्थ दूर्व्यसनी रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७६ साउन २८ मंगलवार

801 

shares

२८ साउन,चितवन । प्रहरी साझेदारी अन्तर्गत लागूपदार्थ दूर्व्यसनी रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा समुदायप्रहरी साझेदारी अन्तर्गत भरतपुर महानगरपालिका ४ स्थित सनराईज इङ्लिस स्कुलमा लागूपदार्थ दूर्व्यसनी रोकथाम तथा ट्राफिक सचेतना कार्यक्रम सोमबार दिउँसो सम्पन्न भएको हो ।

वडा अध्यक्ष हरी प्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सोही विद्यालय र विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई लागूऔषध दूर्व्यसन, यसका असर तथा रोकथामका उपायहरू तथा सडक सुरक्षा सचेतना प्रशिक्षण प्रदान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवन, विद्यालय सम्पर्क समिति, वडा समिति भरतपुर महानगरपालिका- ४ तथा साझेदार स्थानीय क्लब भरतपुर ४ को सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढ अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी मिना खरेल, विद्यालय व्यवस्थापन समिति, स्थानीय युवा क्लबका प्रतिनिधि र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ साउन २८ मंगलवार १३:११ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी । यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक...

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ...