back

जापानी रूचि ठूला लगानीमा

वि.सं.२०७६ साउन २९ बुधवार

825 

shares

२९ साउन, काठमाडौँ । जापानका राजदूत मासामिची साइगोले नेपालमा ठूला लगानी र आर्थिक एवम् प्राविधिक सहयोग गर्न जापान तत्पर रहेको बताएका छन् ।

जापानी लगानी भित्रयाउन नेपालको भौतिक पूर्वधारमा सूधार आवश्यक रहेको उनको भनाइ छ ।
उनले पूर्वाधार, विद्युत्, सुरुङमार्ग, नागरिक उड्डयन, कृषि र पर्यटन क्षेत्रमा सहकार्य गर्न जापान तयार रहेको बताए । साइगोले भने,

‘पूर्वधार सुधार गर्ने हो भने जापानका उद्योगपति नेपालमा ओइरिन सक्छन् ।’ अन्नपूर्ण मिडिया नेटवर्कको कर्पाेरेट टावरस्थित न्युज रूम अवलोकनका क्रममा मंगलबार राजदूत साइगोले भने, ‘नेपालमा विकासै विकासको सम्भावना छ । हामी पनि सहयोग र लगानी गर्न तयार छौं ।’

‘सुन्दर मुलुक नेपालमा जापान सबै खालको सहकार्य गर्न तयार छ,’ राजदूत साइगोले भने,‘तर हरियाली डाँडा र खेतमा धानको बालाको सट्टा कंक्रिटका ठूला भवन ठडिएका छन् ।त्यसैले मात्र परिवर्तन हुँदैन । मुलुकलाई सबल नीतिले अगाडि बढाउनुपर्छ ।’ बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ साउन २९ बुधवार ०८:१० मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...