back

‘परराष्ट्रका कर्मचारी नै लुकाउँछन् कागजात’

वि.सं.२०७६ साउन ३० बिहीवार

669 

shares

३० साउन, काठमाडौँ । नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले पुराना सन्धि, सम्झौता लगायत महत्वपूर्ण कागजात लुकाएको आरोप लगाउँदै सबै कर्मचारीमाथि निगरानी राख्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री नेपालले कर्मचारीहरुले अरू कसैको रकम खाएर कागजात लुकाएको आरोप लगाए र समितिले बुधबार ‘बाँकेको सीमा डुबान समस्या’ बारे छलफल गरेको गरेको थियो । त्यहाँ उनले कागजात लुकाएर राष्ट्रघात गरेको बताए ।

‘राष्ट्रसंघका, महासभा र सन्धिहरुलगायत पुराना कागजात छन् कि छैनन् ?,’ नेपालले भने,‘अरुले खुला गर्छन्, हामी भने लुकाएर राख्छौं । त्यो लुकाउनुपर्ने कुनै कारण छैन । ’ सन् १८१४–१६ को युद्धपछि तत्कालीन इष्ट इन्डिया कम्पनीसँग गरेको सुगौली सन्धि, सन् १९५० मा भारतसँग भएको शान्ति तथा मैत्री सन्धिको सक्कल सम्झौतासमेत अहिलेसम्म फेला पर्न नसकेको उनले बताए । बिहीबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ साउन ३० बिहीवार ०८:०८ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक हुँदै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बिहान ११ः०० बजे...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका...

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

गगन पक्षको विशेष महाधिवेशन चलिरहँदा, कार्यवाहाक सभापतिको अपिल, पार्टीलाई एकतावद्ध गरौँ

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान मुलुकको...

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद...

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक...