back

सिंहदरबारभित्रै मृत भेटिए केसी

वि.सं.२०७६ भदौ ३ मंगलवार

798 

shares

३ भाद्र, काठमाण्डौ । सिंहरबारभित्रै पहिचान नखुलेका व्यक्ति, मृत भेटिए भनेर सामाजिक संजालमा आगोसरी कुरा फैलियो ।

मानिसहरु पहिचान हुन नसकेको मानिस सिंहदरबारजस्तो राज्यको प्रशासनिक केन्द्रमा कसरी पुग्यो ? यसमा सिंहदरबारको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न पनि उठाइयो । तर, त्यहाँ मृत भटिएका व्यक्ति बाहिरका नभएर राष्ट्रिय योजना आयोगका कर्मचारी रहेको पत्ता लागेको छ ।

आयोगमा काम गर्ने नायबसुब्बा बच्चु केसी सिंहदरबारस्थि आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।

प्रहरीका अनुसार उनले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
आयोगका कर्मचारीले मंगलबार विहान ११ बजे केसीलाई मृत भेटेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

वि.सं.२०७६ भदौ ३ मंगलवार १३:४५ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

आज बुधबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन...