back

तपाईलाई थाहा छ मोबाइल कति घण्टा चार्ज गर्नुपर्छ ?

वि.सं.२०७६ भदौ ४ बुधवार

396 

shares
GLOBAL IME AD
NTC AD

हामी प्रायजसोले पायौं भने २४ सै घण्टा मोबाइलमा चार्ज गछौं । अझ कतिपयले त चार्ज नसकिए पनि जहाँ चार्जर भेट्छौ त्यहाँ मोबाइलमा चार्जर घुसाई हाल्छौ ।

प्रविधिको तिब्र विकासका कारण हामी धेरैले दिनको ४–५ घण्टा त मोबाइलमा समय खेर फालेका हुन्छौं । यसो फुर्सद हुनासाथ मोबाइल समाइ हाल्छौ । कतिपयले त ट्वाइलेट जाँदा पनि मोबाइल लिएर जाने बानी हुन्छ । तर, प्रविधिलाई पनि सहि तरिकाबाट प्रयोग गर्यो भने त्यसको परिणाम सहि आउछ । अन्यथा प्रविधिकै कारण जीवनमा धेरै समस्या भोग्नु पर्ने पनि हुनसक्छ ।
यदि तपाईले पावर बैंकबाट व्याट्रि चार्ज गरिरहनु भएको छ भने त्यसले तपाईको मोबाइलको ब्याट्री छिट्टै ड्यामेज बनाईदिने सम्भावना हुन्छ ।

त्यस्तै चार्जर भेटियो भन्दैमा जहाँ पायो त्यहि र जतिखेर पनि मोबाइलमा चार्ज नघुसाउनुहोस् । प्राबिधिकका अनुसार जम्मा ३ घण्टा चार्ज गर्दा राम्रो हुन्छ ।

मोबाईल किन्दा जहिले पनि सोहि कम्पनीकै चार्जर प्रयोग गर्नुहोस् । जथाभावि जुन पायो त्यहि कम्पनीको चार्जर प्रयोग गर्दा व्याट्रि छिटो बिग्रन्छ ।

हामीले मोबाइल किन्ने क्रममा कम्पनीले एकवर्षको ग्यारेन्टी दिएको हुन्छ । तर, मोबाइललाइ पानीबाट जोगाउनुहोस् । मोबाइल पानीमा पर्दा ब्याट्रि ड्यामेज हुने मात्र नभएर तपाईको महँगो मोबाइल समेत बिग्रने डर हुन्छ । त्यसैले सावधानी अपनाउनुहोस् । मान्छेलाई आराम चाहिए जस्तै किफायती बनाउनका लागि मोबाइललाई पनि त्यहि अनुसार प्रयोग गर्नुहोस् ।

वि.सं.२०७६ भदौ ४ बुधवार ०८:४३ मा प्रकाशित

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय...

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...