काठमाण्डौं प्रहरीले निकितालाई भन्यो-‘उजुरी दिन चितवन जानुस्’

४ भदौ, काठमाण्डौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणको भिडियो किर्ते गरेको भन्दै जनआस्थाका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका संकेत कोइराला र चितवनका प्रहरी प्रमुख दान बहादुर मल्ल विरुद्ध उजुरी दिन गएकी रवि लामिछानेकी पत्नी निकिता पौडेललाई काठमाण्डौं प्रहरीले चितवन जान आग्रह गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेल आफ्ना वकिलसँगै … Continue reading काठमाण्डौं प्रहरीले निकितालाई भन्यो-‘उजुरी दिन चितवन जानुस्’