back
CTIZAN AD

कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटना, पाइलटको मृत्यु

वि.सं.२०७३ मंसिर ८ बुधवार

969 

shares

ultra

८ मंसिर, पोखरा । एभिया क्लब पोखराको ३ जना अट्ने अल्ट्रालाइट दुर्घटना भएको छ । बुधबार कास्कीको चापाकोटमा भएको उक्त दुर्घटनामा पाइलटको मृत्यु भएको छ । पाइलट रसियन नागरिक म्याक्सिस हुन् ।

रनवेबाट २ सय मिटर पर अल्ट्रालाइट जमीनमा बजारिएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाको बारेमा बुझ्न पामेको प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

वि.सं.२०७३ मंसिर ८ बुधवार ०७:२० मा प्रकाशित

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...