back

धर्म अधिकारीद्धारा एनआरएनएको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

वि.सं.२०७६ भदौ ७ शनिवार

564 

shares
IME Limited
NTC AD

सिड्नी । गैरआवासीय नेपाल संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि अस्ट्रेलियाबाट धर्मराज अधिकारीले केन्द्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उपाध्यक्षका प्रत्यासी अधिकारीले बिहीबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुने विश्व सम्मेलनले एनआरएनमा नयाँ नेतृत्व छनोट गर्नेछ । एनआरएनए ओसेनियाका वर्तमान क्षेत्रीय संयोजक अधिकारी तीन दशकदेखि अस्ट्रेलियामा व्यवसायिक जीवन र सामुदायिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र स्किल, नलेज एन्ड इनोभेसन नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेन अभियानमा योगदान दिने आफ्नो योजना रहेको पत्रकार सम्मेलनमा अधिकारीले सुनाए ।

वि.सं.२०७६ भदौ ७ शनिवार ११:२९ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...