back

त्रि.वि कर्मचारीहरु पैयुमा

वि.सं.२०७६ भदौ ७ शनिवार

411 

shares
RBB AD
NTC AD

७ भदौ, पर्वत । नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिका अध्यक्ष दीपक तिवारीकी ममतामयी आमा विष्णु कुमारी तिवारीको मृत्युप्रति श्रद्धान्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना दिन त्रिवि कर्मचारीहरु पर्वत आएका छन् ।

अध्यक्ष तिवारीकी आमा विष्णु कुमारी तिवारीको पर्वत जिल्ला पैयु गाउँपालिका वडा नं ६ सरौंखोलामा ०७६ भाद्र ३ गते आफ्नै निवासमा निधन भएको थियो । उनीहरुले शनिबार (भदौ ७ गते) पर्वत आएर आमाप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

त्रि.वि प्रगतिशील कर्मचारी संगठन केन्द्रीय समितिका अध्यक्ष हेमराज न्यौपानेले घरमै पुगेर शोक मन्तव्य व्यक्त गरेका हुन् ।

संगठनका महासचिव शालिकराम सापकोटाले दुवै संगठनको संयुक्त शोक विज्ञप्ति वाचन गरेका थिए । उनले त्रि.वि कर्मचारी संघ केन्द्रीय समिति र त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले पठाएको शोक मन्व्य समेत वाचन गरेर सुनाएका थिए ।

प्रगतिशील कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रिवि केन्द्रीय समितिका जिम्मेवार पदाधिकारीहरु उपस्थित रहेको शो श्रद्धान्जलि कार्यक्रममा राससका पूर्व अध्यक्ष तथा वामपन्थी बुद्धिजीवी कमलनाथ बरालको समेत उपस्थिति रहेको थियो ।

स्मरण रहोस, स्वर्गीय विष्णु कुमारी तिवारीका जयनारायण तिवारी, स्वर्गीय पुण्य प्रसाद तिवारी, कृष्ण प्रसाद तिवारी, निलकण्ठ तिवारी, दीपक तिवारी र छोरी खुम कुमारी बसेल रहेका छन् ।

वि.सं.२०७६ भदौ ७ शनिवार २१:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...