back

३० वर्षपछि न्याय !

वि.सं.२०७६ भदौ ८ आइतवार

57 

shares

८ भदौ, काठमाडौँ । पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दाेश ठहरिएका छन् ।

२०४४ सालमा जागिरबाट बरखास्त भएका खुबहादुर कुँवरलाई गत फागुनमा सर्वाेच्च अदालतले गत साता तयार पारेको फैसलाको पूर्णपाठमा कुवँरलाई गत फागुनमा सर्वाेच्च अदालतले निर्दाेश ठहर गरेको हो ।

सर्वाेच्च अदालतले गत साता तयार पारेको फैसलाको पूर्णपाठमा कुवँरलाई बर्खास्त हुँदादेखि अवकाश हुँदासम्मको तलव र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ ।

उनीमाथि अन्याय भएको ठहरसहित सर्वाेच्च अदालतले फौजदारी न्यायप्रणालीमा स्वच्छ सुनुवाईको पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

कुँवरले २०३६ फागुन १ गते नेपाल प्रहरीमा जागरि सुरु गरेका थिए । २०४२ असार ३० गते मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र काठमाडौँ सरुवा भए । साउन १८ गते बवल्दारमा बढुवा भएर उनी तालिम केन्द्रमै कार्यरत थिए । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ ८ आइतवार ०७:४३ मा प्रकाशित

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

बोलेराले मोटरसाइकललाई ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु, एक जना घाइते

भरतपुर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई...

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारको प्रत्याभूति दिलाउन...

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी,...

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन्...

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव पुनको आरोप

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री...

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

१४ किलो सुन प्रकरण : छ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४...