back

डेंगु नियन्त्रण विफल

वि.सं.२०७६ भदौ ८ आइतवार

303 

shares
NTC AD

८ भदौ, विराटनगर । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ ।

उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्राित बिरामीको सङ्ख्या बढिरहेको छ । धरानैमा मात्र यस्ता संक्रमितहरुको सङ्ख्या ५ हजार नाघेको अनुमान छ ।

प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ७ उपसचिव तहका जनशक्तिको दरबन्दी रहेकोमा उपसचिव तहका एक जना मात्र कार्यरत छन् ।

निर्देशनालय प्रमुख अर्थात निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालयमा चलिरहेको छ । उनी पनि तालिम , गोष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन् । आइतबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:०६ मा प्रकाशित

ADBL AD
दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

पर्यटकले खचाखच खुम्बु क्षेत्र, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका-३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक...

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घद्वारा आर्थिक सहयोग

काठमाडौँ । हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र राष्ट्रिय महिला...

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

आउँदो तीन महिनाको हावापानी आकलन : पाँच प्रदेशमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडौं ।‌‌ जल तथा मौसम विज्ञान विभागले यही असोज १५...