back

विचार संस्थागत गर्न स्कुल विभाग

वि.सं.२०७६ भदौ ८ आइतवार

45 

shares

८ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको विचारलाई संस्थागत गर्ने काम स्कुल विभागले गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका पोखरेलले पार्टीको संस्थागत निर्णलाई स्कुलिङका रुपमा प्रस्तुत गर्ने बताए । पार्टीका विचारलाई सङ्गठनमा व्यावहारिक रुपमा कसरी लागू गर्ने बताए । पार्टीको बिचारलाई सङ्गठनमा व्यावहारीक रुपमा कसरी लागू गराउने र त्यसमा विभागको भूमिका रहने बताउँदै उनले सङ्गठनलाई सुदृढ बनाउने काम पनि विभागले गर्ने बताए ।

स्कुल विभागका नवनियुक्त प्रमुखसमेत रहेका सचिवालय सदस्य पोखरेलले पार्टीको विचारलाई थप व्यवस्थित , सङ्गठनलाई सुदृढ र नेतृत्वलाई व्यवस्थित गर्ने काम विभागले गर्ने बताए । आइतबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ भदौ ८ आइतवार ०८:२२ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...