back

विदेश उपचार गराउन जान लागेका नाइजेरियन सांसद यसरी कुटिए

वि.सं.२०७६ भदौ ८ आइतवार

252 

shares
RBB AD
NTC AD

भदौ ८, नाइजेरिया । आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।

स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो ।

जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् ।

उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्, आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै कुटपिट गरेका हुन् ।

उक्त आक्रमणपछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन नाइजेरिया सरकारले अनुरोध गरेको छ ।एजेन्सी

वि.सं.२०७६ भदौ ८ आइतवार ०९:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

उत्तर कोरियाली सैनिकले सीमा पार गर्दा सियोलले चलायो चेतावनीपूर्ण गोली

सियोल (दक्षिणकोरिया) । उत्तर कोरियाका दर्जनौँ सैनिकले मङ्लबार कडा किल्लाको...

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयास गरेका १० आप्रवासीको मृत्यु

रोम । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा...

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

दक्षिणी रुसको तेल तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल...

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

रुसको अजोभ सहर नजिकै तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

मस्को । एएफपी दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति...

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

भारी वर्षा र पहिरोका कारण अमेरिकामा १३ जनाको मृत्यु

सानसाल्भाडोर (अमेरिका) । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर...

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

दार्जिलिङमा रेल दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालबहाक रेल...