back

बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु

वि.सं.२०७६ भदौ ८ आइतवार

303 

shares
RBB AD
NTC AD

८ भदौ, राजापुर । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बङ्गुरलाई दाना हाल्दै गर्दाको समयमा थारूलाई एक्कासी पाटेबाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।
थारुको घटनास्थलमै मृत्यु भएको थियो । बर्दियामा केही दिनयता बाघ बढेसँगै वन तथा निकुञ्जबाट बाहिर निस्केर आक्रमण गर्ने क्रम बढेको स्थानीय बासिन्दाको गुनासो छ । (रासस)

वि.सं.२०७६ भदौ ८ आइतवार १०:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४...

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । रुपन्देहीको बुटवलमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु...

९२ प्रजातिका चरामध्ये ३५  प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

९२ प्रजातिका चरामध्ये ३५ प्रतिशत चराको बासस्थान रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा...

नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

खजुरा (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपद्मा खोज तथा...

मानव अधिकार आयोगको कानुन संशोधन गर्न सुझाव सङ्कलन

मानव अधिकार आयोगको कानुन संशोधन गर्न सुझाव सङ्कलन

जानकी (बाँके) । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र...

विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले कपाल काट्ने सीप सिकाउँदै

विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले कपाल काट्ने सीप सिकाउँदै

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले...