back

रसुवाको धुसेनीमा पहिरो, स्थानीयवासी त्रसित

वि.सं.२०७६ भदौ ८ आइतवार

114 

shares

८ भदौ, रसुवा । रसुवाको धुसेनिमा शुक्रबार राति गएको पहिरोका कारण स्थानीवासी त्रसित बनेका छन् ।

अविरल वर्षापछि गएको पहिरोले स्थानीयका खेतबारी बगाउनुका साथै विद्यालयको शौचालय र कम्पाउण्ड समेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोका कारण कालिका गाउँपालिका ४ रसुवाको धुसेनिमा ६–७ घरका करिव २ रोपनी खेतीबाली पनि नष्ट भएको पनि प्रहरीले जनाएको छ ।

पहिरोले ६– ७ घर र एक विद्यालयसमेत जोखिममा रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ भदौ ८ आइतवार १०:५९ मा प्रकाशित

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान...

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

रास्वपाको बैठक आज बस्दै, संसद्को आगामी अविधेशनबारे छलफल हुने

रास्वपाको बैठक आज बस्दै, संसद्को आगामी अविधेशनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज...