back

बस्तेलिको तिज मिलन कार्यक्रम सम्पन्न

वि.सं.२०७६ भदौ ८ आइतवार

225 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner


८ भाद्र, काठमाडौँ । बस्तु काठमाण्डौ सम्पर्क समाजले आयोजना गरेको तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मी जिल्लाको धुर्कोट गाँउपालिका वार्ड नम्वर ५ बस्तु बाट बिभिन्न शिलशिलामा काठमाण्डौमा आइ बसोबास गरेकाहरुको उपस्थतिमा कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा समाजको तर्फबाट चेलिहरुलाइ हरीतालीका तिजको शुभकामना सहित दर समेत खुवाइएको भण्डारीले बताए । समाजले आयोजना गरेको कार्यक्रममा सामाजिक सुरक्षा तथा रोजगार मन्त्री तथा सो क्षेत्रका साँसद गोकण बिष्ट , धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको पनि उपस्थीती रहेको समाजका सचिव अजित भण्डारीले जानकारी दिए ।

वि.सं.२०७६ भदौ ८ आइतवार ११:५९ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...

कांग्रेस महासमिति बैठक : युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्छ

कांग्रेस महासमिति बैठक : युवालाई पार्टीको माथिल्लो तहसम्म अवसर दिनुपर्छ

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने सदस्यहरूले युवालाई पार्टीको...