back

गोल्डेनमडले ल्यायो यस्तो अफर, ३० हजारमै वेवसाइट बनाउनुहोस्

वि.सं.२०७६ भदौ ८ आइतवार

345 

shares
RBB AD
NTC AD

८ भदौ, काठमाण्डौं । गोल्डेनमड क्रियसन कम्पनीले ३० हजार रुपैयाँमै व्यवसायिक वेवसाइट बनाइदिने अफर ल्याएको छ ।

काठमाण्डौंको चावहिलमा रहेको उक्त कम्पनीले व्यवसायीलाई लक्षित गरेर ३० हजारमै वेवसाइट बनाइदिने अफर ल्याएको हो ।

व्यवसाययिक प्रयोजनमा प्रयोग हुने वेवसाइटलाई ३० हजार रुपैयाँमा बनाइदिने उक्त कम्पनीका सिइओ अंकुर घिमिरेले बताएका छन् ।

सिइओ घिमिरेका अनुसार व्यासायिक वेवसाइट साथै न्युज पोर्टल, इ–कमर्श वेवसाइट, वेवपोर्टल र सोसियल साइट पनि सुपथ मूल्यमा बनाइने छ ।

कम्पनीले वेवसाइट मात्र नभई मोबाइल एप, सफ्टवेयर, सोसल मिडिया ह्यान्डलिङ् र प्रमोसन, एस इ ओ, आदि कामहरु पनि गर्दै आएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १२:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माण र...

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

दुई आवमा कर्णाली सरकरले एक सय १७ किलोमिटर कालोपत्र

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले दुई आर्थिक वर्षमा प्रदेशभित्र...