back

गोल्डेनमडले ल्यायो यस्तो अफर, ३० हजारमै वेवसाइट बनाउनुहोस्

वि.सं.२०७६ भदौ ८ आइतवार

30 

shares

८ भदौ, काठमाण्डौं । गोल्डेनमड क्रियसन कम्पनीले ३० हजार रुपैयाँमै व्यवसायिक वेवसाइट बनाइदिने अफर ल्याएको छ ।

काठमाण्डौंको चावहिलमा रहेको उक्त कम्पनीले व्यवसायीलाई लक्षित गरेर ३० हजारमै वेवसाइट बनाइदिने अफर ल्याएको हो ।

व्यवसाययिक प्रयोजनमा प्रयोग हुने वेवसाइटलाई ३० हजार रुपैयाँमा बनाइदिने उक्त कम्पनीका सिइओ अंकुर घिमिरेले बताएका छन् ।

सिइओ घिमिरेका अनुसार व्यासायिक वेवसाइट साथै न्युज पोर्टल, इ–कमर्श वेवसाइट, वेवपोर्टल र सोसियल साइट पनि सुपथ मूल्यमा बनाइने छ ।

कम्पनीले वेवसाइट मात्र नभई मोबाइल एप, सफ्टवेयर, सोसल मिडिया ह्यान्डलिङ् र प्रमोसन, एस इ ओ, आदि कामहरु पनि गर्दै आएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १२:१२ मा प्रकाशित

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको...

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु राजनीतिमा...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...