back

छुट्लान त आज रवि ? के आउला अदालतको फैसला

वि.सं.२०७६ भदौ ८ आइतवार

27 

shares

८ भदौ, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले आज अदालतमा पेस गर्दैछ ।

लामीछानेलाइ साउन ३० गते बिहीबार प्रहरीले पक्राउ गरेको थियो । अदालतले भदौ ३ गते अनुसन्धानको लागि ५ दिन म्याद थप गरेको थियो । त्यो म्याद आज सकिदैँ छ ।

लामिछानेलाई शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले गत बिहीबार नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रबार लामिछानेलाई अदालतमा पेश गरिएको थियो । सोही क्रममै प्रहरीले पाँच दिनको म्याद लिएको थियो ।

आज मध्यान्ह चितवन प्रहरीले लामिछानेलाइ अदालत पेस गर्ने भएको छ । प्रहरीले अनुसन्धान नसकिएकोले अदालतसँग म्याद थपकालागि अनुरोध गर्ने जनाएको छ । पत्रकार पुडासैनीकी श्रीमतीका अधिबक्ता स्वागत नेपालले अनुसन्धान नसकिएकोले लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न खोज्नु प्रहरीको न्यायायीक आग्रह भएको बताएका छन् ।

अधिबक्ता टिका कुँवर पनि पुडासैनीे प्रकरणमा लामिछानेलाई केहि समय प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्नुु पर्ने बताउँछन् ।

वि.सं.२०७६ भदौ ८ आइतवार १२:२३ मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...