back

एनआरएनए कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी

वि.सं.२०७६ भदौ ८ आइतवार

636 

shares

८ भदौं, दोहा । एनआरएनए कतारको अध्यक्षमा मुक्तादा मुसलमान बिजयी भएका छन् ।अध्यक्षका अर्का प्रत्यासी तेज कटुवाललाई ९४० मतले पराजित गर्दै मुसलमान बिजयी भएका हुन ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ ,द्वितीय उपाध्यक्षमा कुमार खड्का, तृतीय उपाध्यक्षमा सरिता भण्डारी (निर्विरोध) महासचिवमा पदम गिरि, सचिवमा नियम भुजेल र अफसर अलि तथा कोषाध्यक्षमा बिनोद बसौला (निर्विरोध) र सहकोषाध्यक्षमा तन्बिर विजयी भएका छन् ।

यस्तै आईसीसी सदस्यहरुमा केवि हमाल,रमेश भट्ट, होमनाथ शर्मा, र युवराज शर्मा चयन भएका छन् ।युवा संयोजकमा रबिन मगर , महिला संयोजकमा अम्बिका खत्री (निर्विरोध) भएका छन्।

दोहास्थित नेपाली राजदुतावासमा शुक्रबार सम्पन्न भएको थियो। अन्य सम्पूर्णपदहरुमा पनि मुक्तादा समूह नै विजयी भएको छ । मुक्तादालाई प्रवसी नेपाली मंच ,जनजाति महासंघले समर्थन गरेका थिए ।

गैआवासीय नेपाली संघ( एनआरएनए ) दोहा

वि.सं.२०७६ भदौ ८ आइतवार १३:४३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...