back

जहाजभित्रै चोरी गर्ने दुई चिनियाँ नागरिक पक्राउ

वि.सं.२०७६ भदौ ८ आइतवार

507 

shares
GLOBAL IME AD
NTC AD


८ भाद्र, काठमाडौँ । उडीरहेको जहाज भित्र चोरी गर्ने दुई चिनियाँ नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरीले जाँच गर्ने क्रममा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबल तर्फ जान लागेका उनीहरुलाई सुनका बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरी वृत्त गौशालाबाट उनीहरुलाई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

वि.सं.२०७६ भदौ ८ आइतवार १६:०९ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...