back

सरकारी जागिर खान राष्ट्रिय परिचयपत्र भए पुुग्ने

वि.सं.२०७६ भदौ ९ सोमवार

243 

shares
RBB AD
NTC AD

९ भदौ, काठमाण्डौंं । सरकारले संसद् मा दर्ता ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक माथि राज्य व्यवस्था तथा सुशासन समितिले सहमतिको प्रतिवेदन तयार गरेको छ । संधीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसृचिमा यो विधेयक सोमबारको प्रतिनिधिसभामा परित हुने क्रममा छ । राष्ट्रिय परिचयपत्र भइसकेपछि अन्य कागजात खासै आवश्यक नपर्ने विधेयकमा उल्लेख छ । हरेक नागरिकले सार्वजनिक सेवा प्राप्ति गर्दा परिचयपत्र मुख्य आधार बन्ने गरी विधेयक प्रतिनिधिसभाबाट हुन लागेको हो । प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पनि हुबहु पारित भए कार्यान्वयनमा आउनेछ ।
कुनै प्रयोजनका लागि जारि भएका परिचयपत्र वा प्रमाणपत्रमा समावेश हुने विवररण राष्ट्रिय सुचना प्रणालिमा समावेश भइसकेपछि अन्य कागजात आवश्यक पर्दैन । राष्ट्रिय परिचयपत्रमा नाम, थर, जन्ममिति, लिगं, राष्ट्रियता, परिचय नम्बर, फोटो, परिचयपत्र जारिमिति र जारिगर्ने अधिकारी, स्थायी ठेगाना, नागरिकताको किसिम र नागरिकता नम्बर देखिने गरी उल्लेख गरिन्छ । सोमबारको नयाँपत्रिका दैनिकबाट ।

वि.सं.२०७६ भदौ ९ सोमवार ०८:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आठ सय २५ जना शिक्षकहरूले...

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयप्रति स्थानीयले विरोध जनाएका...

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका-८ तिलगङ्गा ‘बी’...

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले नेपाल...

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे माग राखेर...