back

नेविसंंधबारे कांग्रेसमा छलफलै हुन छाड्यो

वि.सं.२०७६ भदौ ९ सोमवार

267 

shares
RBB AD
NTC AD

९ भदौ, काठमाण्डोैं । विधार्थी संगठन ६ महिनादेखि नेतृत्वविहिन हुदाँ पनि परेन प्राथमिकतामा । नियमित दुुई वर्ष र थप गरिएकोे पाँच महिनामा १२औं महाधिवेशन हुुन नसकेपछि नेविसंध अध्यक्ष नैैनसिंंह महरले राजिनामा दिएको ६ महिना बितिसकेको छ । तर, निर्वाचित संगठन स्वतः विधटनमा पुगेको आधा वर्ष बितिसक्दा पनि तदर्थ समिति गठनबारे छलफल हुनै छोडेको छ ।
निर्वाचित कार्यसमितिले महाधिवेशन गर्न नसकेपछि आफुअनुकुलको समिति बनाएर महाधिवेशन गराउने लक्ष्य माउ पार्टी कांगे्रसले गरेको थियो । तर, कांग्रेस आफैं तदर्थ समिति गठनमै अलमल गरिरहेको छ । यसका विधि, प्रक्रिया, नेतृत्वसहितका भागबन्डा नमिल्दा पार्टी संगठनको सबैभन्दा ठुलो नर्सरी मानिने नेविसंध यतिखेर अस्तित्वविहिन अवस्थामा छ । सोेमबारको नयाँँ पत्रिकादैनिकबाट ।

वि.सं.२०७६ भदौ ९ सोमवार ०८:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा...

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...