back

अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता

वि.सं.२०७६ भदौ ९ सोमवार

45 

shares

९ भदौ, काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलमेन्ट बैंकबीच सम्झतौतापत्रमा हस्ताक्षर भएको छ ।

आइतबार भएको कार्यक्रममा बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत तुलसी प्रसाद वोस्ती र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान इ खानले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ७० प्रतिशत सम्मको कर्जा सुविधा मितेरी डेभलपमेन्ट बैंकबाट पाउने भएका छन् । यसैअनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताएका छन् ।

सम्झौतामा कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रूपमा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको विज्ञप्तीमा जनाइएको छ ।

रेमिटेन्स व्यवसायबाट आइएमई ग्रुप सन् २००१ म स्थापना भएको हो । यसले रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको पनि बताइएको छ ।

वि.सं.२०७६ भदौ ९ सोमवार १०:०३ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति छ त प्रतितोला ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति छ त प्रतितोला ?

काठमाडौं । सुनको मूल्यमा निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल...

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन प्राधिकरणलाई मन्त्रालय निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै...

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्नु सकारात्मक : नेता निधी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले विदेशमा...