back

मकाउको पाँचौँ प्रमुख प्रशासकमा ह यि छङ निर्वा

वि.सं.२०७६ भदौ ९ सोमवार

54 

shares

९ भदौ, मकाउ । मकाउ विशेष प्रशासनिक क्षेत्रको पाँचौँ प्रमुख प्रशासकका रूपमा ह यि छङ निर्वाचित भएका छन ।
सम्पन्न व्यापारी परिवारमा सन् १९५७ मा मकाउमा जन्मिएका ह ले सन् २००४ देखि २००९ सम्म मकाउको कार्यकारी परिषद्का सदस्यका रूपमा काम गरेका थिए भने सन् २०१३ र सन् २०१७ कोे अक्टोबरमा दुई पटकसम्म व्यवस्थापिका संसदको अध्यक्ष निर्वाचित भएका थिए ।

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको उप प्रमुख र स्थायी समिति सदस्यसमेत बनेका उनले निर्वाचन लड्ने भएपछि स्थायी समितिबाट राजीनामा दिएका थिए ।

चीनको राज्य परिषद्अन्तर्गत हङकङ तथा मकाउ मामिला कार्यालयका प्रवक्ता याङ क्वाङले आइतबार नै ह मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौंँ प्रमुख प्रशासक निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रवक्ता याङले प्रमुख प्रशासकको निर्वाचन “जन गणतन्त्र चीनको मकाउ विशेष प्रशासनिक क्षेत्रको आधारभूत ऐन“ र मकाउ विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनबमोजिम गरिएको बताउँदै यस पटकको निर्वाचनले खुलस्त, न्यायिक र निष्पक्ष सिद्धान्त देखाएको कुरा बताए ।
प्रवक्ता याङका अनुसार, केन्द्रीय सरकारले निर्वाचनसम्बन्धी मकाउ विशेष प्रशासनिक क्षेत्रको प्रतिवेदन पाएपछि कानूनबमोजिम नियुक्तिको कार्यलाई कार्यान्वयन गरिनेछ । (सिन्ह्वा

वि.सं.२०७६ भदौ ९ सोमवार १०:२६ मा प्रकाशित

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...