back

कांंग्रेसको हविगत

वि.सं.२०७६ भदौ १० मंगलवार

222 

shares
RBB AD
NTC AD


१० भदौ, काठमाण्डौं । पछिल्लोे आमनिर्वाचनमा नराम्ररी पराजित भएपछि कांंग्रेस नराम्र्ररी उठ््नैे नसक्ने गरी थला परेको छ । तर, जति सुकैै नराम्ररी पछारीए पनि कांग्रेस नेतृत्व आपसी गुटकोे न्यानोेमा रमाइरहेको छन् । तिनलाई पार्टी र पार्टीका भ्रातृ संगठनबारे अलकति पनि चासा र चिन्ता छैन् ।
उनहिरुले पार्टीलाई त लथालिंंग पारेर इतिहासको अँध्यारो खाडलमा धकेलिसकेका छन् । नै, साथमा भ्रातृ संगठनलाई पनि उठ्नै नसक्ने गरी थला पारेका छन । नेविसंध कांग्रेसको पार्टी जीवनको नर्सरी मानिन्छ । त्यही संगठन ६ महिनादेखि नेतृत्वविहिन हुदाँ पनि पार्टीले त्यसबारे अलिकति पनि चासोसम्म दिएको छैन । के अब कांंग्र्रेस म्युजियममै थन्किन आँटेकोे हो ? होइन भने पार्टीको योे हविगत हुँदा पनि किन चेत्न संकिरहेका छैनन्, यिनले ? के अब भातृ संस्थालाई यसैगरी कोमामा धकेलिररहने हो? मंगलबारको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १० मंगलवार ०८:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...