back

विलासिता कि आवश्यकता ?

वि.सं.२०७६ भदौ १० मंगलवार

243 

shares
RBB AD
NTC AD

१० भदौे, काठमाण्डौ । पाँच वर्ष सवारी साधनको संख्या ७७ प्रतिशतले बढेको छ, अर्थात् पाँच वर्ष पहिले २० लाख सवारी साधन थिए, अहिले संख्या ३५ लाख ४० हजार नाघेकोे छ । यो अवधिमा सडक भने १२ प्रतिशतले मात्र बढ्यो । पाँच वर्षअघि सबै प्रकृतिका सडकको लम्बाई करिब ८१ हजार किलोमिटर रहेकामा अहिले ९१ हजार हाराहारी छ । सडक र सवारी साधनको असन्तुलित वृद्धिले प्रमुख सहरमा ट्राफिक जाम बढाएकको छ ।
यसैलाइृ देखाएर नीति निर्माताादेखि सरोकारवाला निकायहरुले सवारी साधनलाई विलासिताका सामाग्री भन्दै आयातममा निरुत्साहिहत गर्न खाोेजिरहेका छन्् ।
बजेट, मैद्रिकक नीति तथा यातायातका नीगित निर्णयममा विलासिताको व्याख्य र आयात निरुत्साहितका दर्जनंै उदाहरण छन् । सार्वजनिक सवारी साधनसम्बन्धी अर्को तथ्यांकले यो विलासिता नभई आवश्यकता रहेको देखाउँछ । हालसम्म मुलुकभरमा ठुला बस, मिनिबस, माइक्रो, टेम्पोलगायत सार्वजनिक सवारीको संख्या ४ लाख २८ हजार छ । यी सवारी साधनलाई २ करोड ९३ लाख जनसंख्यासंग तुलना गर्ने हो २२८ जनाले एउटा सार्वजनिक यातायातको भर पर्नुपरेको छ । त्यसमाथि सार्वजनिक यातायातको भर पर्नुपरेको छ । त्यसमाथि सार्वजनिक यातायातको सन्तुलित नीति नभएका कारण सहर केिन्द्रत हुँदा कतिपय ठााउमा एउटै साधनमा सयौं सार्वसाधारणले भर पर्नुपरेको छ । मंगलबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७६ भदौ १० मंगलवार ०९:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा...

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...