back

सन्राइज बैंकको बानेश्वरमा शाखा विस्तार

वि.सं.२०७६ भदौ १० मंगलवार

195 

shares
RBB AD
NTC AD

१० भदौ, काठमाडौँ । सन्राइज बैंकले काठमाडौंको बानेश्वमा शाखा विस्तार गरेको छ ।
आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा बानेश्वमा १२१ औं शाखा सञ्चालनमा ल्याएको हो ।

सोमबार आयोजित औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक समितिका सदस्य ई बच्छराज तातेड र शारदा शर्मा पौडेलले संयुक्त रूपमा उद्घाटन गरे । सोही कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर १० का अध्यक्ष रामकुमार के.सी र शारदा शर्मा पुडासैनीले ए.टि.एमको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृत जनकराज शर्मापौड्याललगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको बताएको छ । बानेश्वर शाखासहित बैंकको शाखा सङ्ख्या १२१ वटा ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर, १४१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १० मंगलवार १०:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...