
१० भदौ, काठमाण्डौं । चितवन जिल्ला अदालतबाट ५ लाख धरौटी बुझाएर रिहा भएका संचारकर्मी रवि लामिछानेलाई अदालतले विभिन्न शर्त सहित रिहा गरेको छ ।
उनलाई विदेश जानका लागि अदालतको अनुमति लिनुपर्ने, पुडासैनी आत्महत्या प्रकरणका विषयमा कार्यक्रम प्रशारण गर्न नपाउने लगायतका विभिन्न शर्तहरु राखेर सोमबार धरौटीमा रिहा गरेको हो ।
यस्तो छ अदालतको आदेश :
वि.सं.२०७६ भदौ १० मंगलवार ११:१४ मा प्रकाशित