back

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले माग्यो दुई उप–प्राध्यापक

वि.सं.२०७६ भदौ १० मंगलवार

33 

shares

१० भाद्र, काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कानून संकाय अन्तर्गत सञ्चालित “स्कुल अफ ल” का लागि ईच्छुक तथा योग्यता पुगेका दुई शिक्षक (उप–प्राध्यापक) को माग गरेको छ ।

सुर्खेत, तातापानी अवस्थित उक्त विश्वविद्यालयले उप–प्राध्यापक (करार) को लागि कानून विषयमा कम्तिमा द्धितीय श्रेणी वा सो सरह अंक प्राप्त गरि स्नातकोत्तर (एल एल एम) उपाधि हासिल गरेको साथै २१ पूरा भई ४५ वर्ष ननाघेको २ जना शिक्षकको आवश्यकता रहेको जनाइएको छ ।

सो संस्थाका अनुसार इच्छुक वा योग्य व्यक्तिले आफ्नो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रहरू तथा बिज्ञापन प्रकाशित हुनु भन्दा अगाडी प्रकाशित भैसकेका कृतिहरूको प्रतिलिपि र हालसालै तयार गरिएको व्यक्तिगत विवरण साथै पासपोर्ट साईजको फोटो एक\एक प्रति सहित सूचना प्रकाशित मितिले १५ दिन भित्र कार्यालयमा पेश गरिसक्नु पर्ने सूचना दिइएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०८३–५२१३३९५, ९८५८०७९५०० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

वि.सं.२०७६ भदौ १० मंगलवार ११:०८ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...