back

अफगानिस्तानमा ३७ तालिवान लडाकू मारिए

वि.सं.२०७६ भदौ १० मंगलवार

210 

shares
RBB AD
NTC AD

१० भदौ, अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारवाहीमा परी कम्तीमा ३७ तालिवान लडाकू मारिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरू मारिएको अधिकारीहरूले सोमबार जनाएका छन् ।
सेनाका क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले सुरक्षाकर्मीहरूको तर्फबाट हवाई तथा स्थलगत कारवाही अभियान चलाइएको थियो ।
चारबोलाक र शोल्गारा जिल्लामा आइतबारदेखि भएको आक्रमणमा परी अरु केही लडाकू घाइते पनि भएको जनाइएको छ । सिन्ह्वा

वि.सं.२०७६ भदौ १० मंगलवार ११:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

नयाँदिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार...

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

रोम । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको...

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन) । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण...

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...