back

फ्रान्सकी प्रथम महिलाबारे ब्राजिलियाली राष्ट्रपति बोल्सोनाराको भनाई ‘अभद्र’ राष्ट्रपति म्याक्रोँ

वि.सं.२०७६ भदौ १० मंगलवार

249 

shares
RBB AD
NTC AD

१० भदौ, बियारिज, फ्रान्स । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले प्रथम महिला ब्रिगिटीबारे ब्राजिलका राष्ट्रपतिले गरेको टिप्पणी ‘असाधारणरूपमा अभद्र’ भएको प्रतिक्रिया दिनएका छन् ।

“ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले फ्रान्सका प्रथम महिला, मेरी पत्नी ब्रिगिटीबारे केही ‘असाधारण तथा अभद्र’ टिप्पणी गरेका छन,” राष्ट्रपति म्याक्रोँले पत्रकारसँग आक्रोश व्यक्त गरेका छन ।

बिआरिट्समा गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपति म्याक्रोँलाई ब्राजिलियाली सरकारद्वारा ब्रिगिटीबारे गरेको पछिल्लो टिप्पणीबारे पत्रकारले सोधेको प्रश्नमा उक्त कुरा बताएका हुन् ।

उनले भने, “मैले के भन्नसक्छु । यो दुःखद छ । यो पहिले उनि (बोल्सोनारो) र ब्राजिलियाली जनताका लागि नै दुःखद् कुरा हो ।”

गत हप्ताको अन्त्यतिर ब्राजिलका राष्ट्रपतिले एक प्रसङ्गमा आफ्नी पत्नीजति असल ब्रिगेटी नभएको भनाइ फ्रान्समा निकै आलोचित बनेको थियो । (एएफपी)

वि.सं.२०७६ भदौ १० मंगलवार १२:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

नाइजेरियामा बन्दुकधारीद्वारा २६ जनाको हत्या, दर्जनौं अपहरित

कानो, नाइजेरिया । बन्दुकधारीहरूको आपराधिक समूहले उत्तरपश्चिमी नाइजेरियाको एउटा गाउँमा...

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

चीनद्वारा विद्यार्थीका लागि रोजगारी अभियान सञ्चालन

बेइजिङ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च...

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु, १५० बेपत्ता

दुबई । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा...

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

इजरायली बन्धक उद्धार अभियानमा भएको नागरिक हताहतमा राष्ट्रसङ्घको निन्दा

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साता व्यापी इजरायली...

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

बेलायतमा बेरोजगारी दरमा निरन्तर वृद्धि : आधिकारिक तथ्याङ्क

लन्डन(बेलायत) । मङ्गलबार प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार बेलायती बेरोजगारी अझै...

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

रुसी सैन्य विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

मस्को(रुस) । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक...