back

नौ सयले घट्यो सुनको भाउ

वि.सं.२०७६ भदौ १० मंगलवार

42 

shares

१० भदौ, काठमाण्डौं । विश्व बजारमा डलरको भाउ बढिरहेको अवस्थामा नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउ आज भने ९ सय रुपैयाले घटेको छ ।

सोमबार प्रतितोला ७३ हजार ५ सय पुगेको सुनको भाउ मंगलबार घटेर ७२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज सुन बजारमा छापावाला सुन प्रतितोला ७२,६००, तेजावी सुन ७२,३०० र चाँदी प्रति तोला ८८० रुपैयौ रहेको छ ।

पछिल्लो दुई महिनायता लगातार उकालो लागिरहेको सुनको भाउ सोमबार सबैभन्दा बढी मूल्यमा पुगेको थियो ।

वि.सं.२०७६ भदौ १० मंगलवार १२:३१ मा प्रकाशित

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि प्रतिस्पर्धा गराउने प्राधिकरणको निर्णय

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भूमिस्थ प्रबन्ध...

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

ठगी गरेको आरोपमा पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

पर्वत । सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी...

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक, कुन देशबाट बढी पर्यटक आए ?

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी...