back

सिटिजन्स बैंकले १५ प्रतिशत लाभांशवितरण गर्ने

वि.सं.२०७६ भदौ १० मंगलवार

204 

shares
RBB AD
NTC AD

१० भदौ, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौ साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुनेगरी बैकले आफ्ना शेयरधनीहरुलाई आ. व. २०७५ ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशत र ३ प्रतिशतले बोनस शेयर वितरण गर्ने विज्ञप्तीमा जनाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५\ ७६मा ७४ अर्ब १३ करोड निक्षेप सङ्कलन गरेको छ भने ६५ अर्ब ७ करोड रूपैयाँ ऋण प्रवाह गरेको छ । साथै बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुदमुनाफा गरेको पनि बैंकले बताएको छ । साथै आउँदो दिनहरुमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु विस्तार गर्ने योजना अगाडि सारेको पनि बताएको छ ।

वि.सं.२०७६ भदौ १० मंगलवार १३:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...