११ भदौ, काठमाण्डौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’ र्माफत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ । प्रमुख प्रतिपक्षि दल कांग्रेस र नेकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी र र्सावभोैमसत्तासँग जोडेर प्र्रश्न उठाएका छन्् ।
प्रधानमन्त्रि ओली उपचार गर्न सिंगापुर गएकोे सोमबार उनले ‘टेलिप्रिजेन्स’ मार्पत मन्त्रिपरिषद्को नियमित बैैठक गरेका थिए । यो विषयले मुलुकको गोपनियता भंग हुने भन्दै प्रतिनिधिसभा बैठकमै कांग्रेसले विरोध जनाएको हो ।
प्रतिनिधिभामा समय लिएर बोल्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले यसले उच्च प्रविधिकोे दुरुपयोग बढ्ने दाबी गरे । ‘मनित्रपरिषद् सञ्चालन कार्यविधि नै संशोधित गरेर बैठक गरिएको छ, । उनले भने, ‘यसले उच्च प्रविधिको प्रयोग होइन दुरुपयोग बढ्ने दाबी गरे । बुधबारको नयाँ पत्रिकाबाट ।
वि.सं.२०७६ भदौ ११ बुधवार ०८:१७ मा प्रकाशित