back

धरहरा पुनर्निमार्णका कारण गोश्वारा हुलाक विस्थापित

वि.सं.२०७६ भदौ ११ बुधवार

198 

shares
RBB AD
NTC AD

११ भदौ, काठमाडौँ । सुन्धारामा रहेको गोश्वारा हुलाक धरहरा पुर्ननिर्माका कारण विस्थापित भएको छ । गोश्वारा हुलाक ५० वर्षपछि डिल्लीबजारस्थित हुलाक विभागको भवनमा सारिएको छ ।
हुलाक भवन भएका ठाउँमा धरहराको तीन तले अन्डरग्राउन्ड पार्किङ बन्नेछ । त्यहाँ १५ रोपनी जमिन र हुलाक कार्यालयको तीनवटा भवन छन् ।

हुलाकका भवन भत्काउन थालिएको छ । हुलाकसँगै धरहराका जोडिएको नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सास विभाग पनि विस्थापन भएको छ । उक्त विभाग बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा सर्न लागेको हो ।

लिमिटेडलाई राष्ट्र बैंकले मासिक ४ लाख ७० हजार रूपैयाँ तिर्ने गरी सर्ने भएको हो । टक्सार विभागले भन्सार जफत भएका सुन, चाँदी सङ्कलन गरी सिक्का बनाउँछ । बुधबारको अन्नपूर्ण पोस्टबाट

वि.सं.२०७६ भदौ ११ बुधवार ०८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...