back

फास्ट ट्रयाक २ वर्षमा ८५

वि.सं.२०७६ भदौ ११ बुधवार

225 

shares
RBB AD
NTC AD

११ भदौ, काठमाण्डौं । तराई संघिय राजधानिसँग जोड््ने बहुुप्र्रतिक्षित काठमाण्डांै तराई द्रुतर्माग निर्माण सुुरु भएको दुई वर्षको अवधिमा करिब ८ प्रतिशत मात्र काम सकिएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजनाको कोरीयाली सुुसुङ इन्जिनियरिङ कन्सलिट कम्पनिले तयार पारेको बिस्तृत परियोेजना प्र्रतिवेदन (डिपिआर) अनुसार हालसम्म ८ प्रतिशत काम सम्पन्न भएको हो डिपिआरबिना नै सेनाले हालसम्म काम अगाडि बढाइरहेको थियो ।
चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य साथ सेनाले ०७४ साउनबाट दु्रतर्माग बनाउने काम सुरु गरेको होे । तर, डीपीआर तयार पार्न समय लाग्दा सोचेअनुसार प्रगति नभएको सडक निर्माण आयोजना लेनडाँडाका प्रमुख तथा सेनानी विनोद श्रेष्ठले बताए । डीपिआर स्वीकृत भएसँगै तोकिएको समयमै काम सक्नेगरी सेना अघि बढे्ने उनले बताए । फास्ट ट्रयाक पूरा गर्न एक खर्ब ७५अर्ब रुपैया लागत अनुमान गरिएकोमा १४ अर्ब ७० करोड रुपैया खर्च भइसकेको जानकारी दिए । बुधबारको कान्तिपुर दैनिकबाट पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ ११ बुधवार ०८:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...