back

को—का भए त ? सागका लागि क्रिकेट खेलाडी छनोट

वि.सं.२०७६ भदौ १२ बिहीवार

78 

shares

१२ भदौ, काठमाडौँ । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् ।
मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ ।

प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् ।
त्यसैगरी छनोट हुने अन्य सदस्यमा मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा छनोटमा परेका छन् ।

त्यस्तै सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । (रासस)

वि.सं.२०७६ भदौ १२ बिहीवार १३:३६ मा प्रकाशित

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

एसीसी यू-१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसँग खेल्दै, खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा आइतबार (आज) नेपाल अफगानिस्तानसँग...

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा...

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

एसीसी यु–१९, नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको...

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी...

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...