back

अनलाइन सपिङमा आक्रामक बन्दै दराज

वि.सं.२०७६ भदौ १३ शुक्रवार

330 

shares
RBB AD
NTC AD

१३ काठमाण्डौं । अनलाइन सपिङ दराजले आगामी तीन वर्षमा नेपालमा इ—कर्मसकोे क्षेत्रमा उल्लेख्य प्र्रगति गर्ने लक्ष्य तय गरेकोे छ । दराजका ग्लोबल सिइओ ब्यार्के मिकेल्सन नेपाल आएर आफ्ना लक्ष्य सार्वजनिक गरेका हुन् ।
काठमाण्डांैमा भएको कार्यक्रममा ग्लोबल सिइओ ब्यार्केले नेपालमा अहिले दराजले २ लाख ५० हजारभन्दा बढी सामान अनाइनमार्फत उपभोक्तासम्म पुर्याउने गरेको बताए । यी समानलाई १ सयभन्दा बढी खण्डमा विभाजित गरेर व्यवस्थित आर्पुतिको काम गरिरहेको उनको भनाई थियो ।
दराजले नेपालमा ५ हजारभन्दा बढी रोजगारी उत्पादन गरिसकेको ब्यार्केको भनाइ थियो । दराज युनिर्भसिटीमार्फत हरेक महिना ५ सय भन्दा नयाँ विक्रेता दराजमा समावेश गर्ने उनले दाबी गरे । शुत्रको नयाँ पत्रिकाबाट ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको कारोबार, हाइड्रो पावरको मूल्यमा सकारात्मक सर्किट

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेका नेता डा शेखर कोइरालाले देशको राजनीति...

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

झापामा आत्महत्याका घटना बढेको बढ्यै, छैन रोकथामको चासो

चन्द्रकला भण्डारी, झापा । कनकाई–१ सिर्जना टोलका ३४ वर्षीय रबिन...

जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालको अध्यक्षमा उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव...

संसद्मा मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरुको चासो

संसद्मा मलखाद, अन्तराष्ट्रिय उडान र स्वास्थ्य सेवाबारे सांसदहरुको चासो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानले समयमै...

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

मन्त्री भण्डारी र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त...