back

अख्तियारको डरले मालपोत र नापीमा कर्मचारी रितिँदै

वि.सं.२०७६ भदौ १३ शुक्रवार

249 

shares
RBB AD
NTC AD

१३ भदौ, काठमाडौँ । अख्तियारको कारबाहीमा पर्ने डरले मालपोत र नापी कार्यालयमा कर्मचारी रित्तिन थालेका छन् ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार मालपोत कार्यालय र नापी विभागका करिब ४० प्रतिशत कर्मचारीको अभाव देखिएको हो । रिक्त दरबन्दीमा कर्मचारी पठाउन मन्त्रालयले संघीय मन्त्रालयलाई पटकपटक दबाब दिएको छ , तर संघीय माग गरेअनुसार मालपोत र नापीमा कर्मचारी पठाउन सकेको छैन ।

मालपोत र नापीमा सकेसम्म कर्मचारी आउन नचाहेको जनाउँदै भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रमुख नापी अधिकृतको ५९ दरबन्दीमा २९ दरबन्दी पूर्ति छ भने ३० दरबन्दी रिक्त छ । यर्सगरी मालपोत अधिकृतको २ सय ४९ दरबन्दीमध्ये १ सय ७७ दरबन्दी रिक्त छ । यसैगरी,१२ जना मालपोत अधिकृतको हाजिर नभएको मन्त्रालयले जनाएको छ । शुक्रबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सांसदको माग

काठमाडौं । नेकपा एमालेका सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय...

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

अबिरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभामा तीन घर बगायो, एक जना घाइते

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले...

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

एमाले सांसद भट्टराईद्वारा बाढी प्रभावितलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

  काठमाडौं । सांसद योगेश भट्टराईले मनसुनका कारण ताप्लेजुङमा जनधन...