back

३० किलो चामललाई ७ हजार !

वि.सं.२०७६ भदौ १३ शुक्रवार

198 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

१३ भदौ, ताप्लेजुङ । सन् २०२० लाई भ्रमण वर्ष मनाउने तयारी भइँरहँदा हिमाली पर्यटकिय वस्तिका वासिन्दा भने महँगीको मारमा परेका छन् । विदेशी पर्यटक पुग्ने हिमाली बस्तिमा एक बोरा चामलको ७ हजार रुपैयाँ सम्म पर्ने गरेको छ ।

यो ३० किलोको १ पोका जुनेली चामलको मूल्य हो । स्थानीय व्यापारीले नाफा राखेर बेच्दा त झन अझै धेरै हुन्छ । एक महिनापछि पर्यटकिय सिजन सुरु हुन्छ । त्यसका लागि व्यवसायी सामान व्यवस्थापनमा लागेका छन् । तर, कच्ची मोटरबाटो बर्खामा बिग्रिएकाले यातायातका साधन चलेका छैनन् । तमोर, घुन्सा, हेल्लोकलगायत खोलामा पानीको सतह बढेपछि खच्चड, चौरीजस्ता ढुवानीका साधन पनि चल्दैनन् ।

ढुवानीका लागि मानिसले बोक्ने भन्दा अरु उपाय छैन । कन्चन जंघा वाइड हाउसका प्रबन्धक नुपु शेर्पाका अनुसार सदरमुकाम फुङलिङबाट घुन्सासम्म सामान पुर्याउन मजदुरले प्रतिकिलो १ सय ५० रुपैयाँ ढुवानी भाडा लिने गरेको शुक्रबारको कान्तिपुर दैनिकमा समाचार छ ।

३० किलो चामलको भाडा मात्रै ४ हजार ५ सय रुपैयाँ पर्छ । जुनेली चामलको ३० किलो बोरालाई सदरमुकाममा १७ सय ५० पर्छ ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता...

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

काठमाडौँ । शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख...

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

वीरगञ्ज (पर्सा) । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका...