back

सरकारले माग्यो डेंगु नियन्त्रण गर्न सुुरक्षार्कमीको सहयोग

वि.सं.२०७६ भदौ १३ शुक्रवार

246 

shares
RBB AD
NTC AD

१३ भदौ, काठमाण्डौं । डेंगु नियन्त्रण नभएपछि सरकारले माग्यो सेना, प्रहरसहित सबै पक्षकोे मागेको छ । यो रोेग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।
चितवनमा नैे वर्षअघि डेंगुुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसद श्रेष्ठले २०६७ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलो पटक सेना र प्रहरीको सहयोग लिइएको सुनाए । ‘१ सय जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुवभ छ,’ उनले भने, ‘भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालिन गर्नु गरिएको उदाहरण छ ।’ ठाउँ र परिस्थिति हेरी सेना र प्रहरी परिचालिन गर्नुपर्ने धारणा उनले व्यक्त गरे । शुत्रबबारको अन्नपुर्ण दैनिकबाट ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, (चितवन) । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा...

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...