back

सूचनाको हक सम्बन्धि प्रशिक्षण सम्पन्न

वि.सं.२०७६ भदौ १३ शुक्रवार

261 

shares
RBB AD
NTC AD

१३ भदौ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका स्थित न्यू मिलिनियम बहुमुखी क्याम्पसका कक्षा १२ का विधार्थीहरूलाई सूचनाको हक सम्बन्धि प्रशिक्षण दिईएको छ ।

फ्रिडम फोरम नेपालले आयोजना गरेको उक्त कार्यक्रममा ३० जना विधार्थीको उपस्थित रहेको थियो । सूचनाको हक सम्बन्धि जानकारी लिन विधार्थीहरू उत्साहित भएर कार्यक्रममा सहभागितामा जनाएका थिए ।

सुचनाको हकको विकासक्रम, आधारभुत ,धारणा, महत्व, आवश्यकता, सुचनाको शक्ति, सुचनाको हकको कानुनी व्यवस्था, सिद्धान्त र सुचना माग गर्ने तरिका लगायतको विषयहरूमा प्रशिक्षक एंव सूचना अभियन्ता राजन कुमार सिंहले विधार्थीहरूलाई जानकारी गराएका थिए ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ मा समेत महिलाहरूलाई सूचनाको हक सम्बन्धि अभिमुखिकरण दिईएको हो ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १२:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

आठ सय २५ शिक्षकले दलको सदस्यता त्यागे : शिक्षामन्त्री

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले आठ सय २५ जना शिक्षकहरूले...

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयप्रति स्थानीयले विरोध जनाएका...

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

तिलगङ्गा आवास क्षेत्रका अधिग्रहण संरचना हटाइँदै

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका-८ तिलगङ्गा ‘बी’...

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

प्रहरीले विश्वसनीयता गुमाउँदै गएको प्रदीप पौडेलको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले नेपाल...

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

प्रोत्साहन भत्ता माग्दै संसदका कर्मचारी आन्दाेलनमा

काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीहरू ११ बुँदे माग राखेर...