back

अशोक लेलैण्ड र सिर्जनाफाइनान्सबीच सम्झौता

वि.सं.२०७६ भदौ १३ शुक्रवार

210 

shares
RBB AD
NTC AD

१३ भदौ, काठमाडौँ । अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेड (बिराटनगरप्रधानकार्यालयमा) बीचसम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार भएको कार्यक्रममा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाई र आईएमई मोर्टसको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ७० प्रतिशत सम्मको कर्जा सुविधा सिर्जनाफाइनान्सले पाउने भएका छन् यसैअनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताएका छन् ।

रेमिटेन्स व्यवसायबाट आइएमई ग्रुप सन् २००१ म स्थापना भएको हो । यसले रेमिटेन्स, बैंकिङ्गइन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको पनि विज्ञप्तीमा बताइएको छ ।

वि.सं.२०७६ भदौ १३ शुक्रवार १२:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

आज डलरको भाउ घट्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...