back

भारत र वेष्ट इण्डिजबीचको दोश्रो टेस्ट आज

वि.सं.२०७६ भदौ १३ शुक्रवार

210 

shares
RBB AD
NTC AD

१३ भदौ, काठमाण्डौं । भारत र वेष्ट इण्डिजबीचको दोश्रो तथा अन्तिम टेष्ट आज हुन गइरहेको छ । खेल जमैकाको सबिना पार्कमा हुनेछ । पहिलो टेस्टमा भारतले वेष्ट इण्डिजविरुद्ध ऐतिहासिक जित निकाल्दै वेष्ट इण्डिजलाई ३१८ रनले पराजित गरेको थियो । वेष्ट इण्डिजलाई श्रृंखलाको बराबरीमा टुंग्याउनका लागि जित्नै पर्ने दबाब छ । भारतले आज जित निकाल्यो भने विराट कोहली भारतका लागि टेष्ट क्रिकेटमा सबैभन्दा सफल कप्तान बन्नेछन् । उनले महेन्द्र सिंह धोनीलाई पछि पार्ने विश्लेषण गरिएको छ ।

वेष्ट इण्डिज र भारतका बिचमा भएका पछिल्ला पाँच टेस्टमा वेष्टइण्जिले भारतलाई हराउन सकेको छैन । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ ।

भारतको सम्भावित इलवेन : केएल राहुल, रोहित शर्मा, चेतेश्वर पुजारा, विराट कोहली, अजिक्य रहाणे, हनुमा विराही, रिषभ पन्त, रविन्द्र जडेजा, इशांत शर्मा, मोहम्मद शमी, जशप्रित बुमराह
वेष्ट इण्डिजको सम्भावित इलवेन : क्राइग ब्रेथवेट, जोन क्याम्पबेल, डरेन बाब्रो, रोस्टन चेज, शाइ होप, शिमरोन हेटमायर, जेसन होल्डर, रहकिम कार्नवाल, कीमो पल, केमर रोच, श्यानन गोब्रियल ।


वि.सं.२०७६ भदौ १३ शुक्रवार १६:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल बङ्गलादेशसँग पराजित भएसँगै विश्वकपको यात्रा जितविहीन टुङ्गियो

नेपाल बङ्गलादेशसँग पराजित भएसँगै विश्वकपको यात्रा जितविहीन टुङ्गियो

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...

विश्वकप क्रिकेटः नेपालले सोमबार बङ्गलादेशसँग खेल्ने

विश्वकप क्रिकेटः नेपालले सोमबार बङ्गलादेशसँग खेल्ने

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को...

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...

विश्वकपको सुपर आठमा पुग्याे अफगानिस्तान

विश्वकपको सुपर आठमा पुग्याे अफगानिस्तान

काठमाडौँ । अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको...

नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह...